Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

विद्युत् उत्पादन लक्ष्य पूरा गर्न सरकारले लियो एकद्वार प्रणाली नीति

विद्युत् उत्पादन लक्ष्य पूरा गर्न सरकारले लियो एकद्वार प्रणाली नीति
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले आगामी एक दशकभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई पूरा गर्न प्रशासनिक र कानुनी अड्चनहरू फुकाउने नीति लिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ऊर्जा क्षेत्रमा सुधारको घोषणा गरेका हुन् ।

सरकारले ऊर्जा उत्पादन बढाइ लगानीकर्तालाई आकर्षित गर्न एकद्वार प्रणाली लागू गर्ने र विद्यमान कानुनहरूमा परिमार्जन गर्ने योजना अघि सारेको हो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit