काठमाडौं । प्रधानमन्त्रीले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने उक्त बैठक मंगलबार अपराह्न ४ः०० बजे बस्नेछ ।
बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूका साथै अन्य एजेन्डाहरूमाथि छलफल गरी निर्णय गरिने बुझिएको छ।

















प्रतिक्रिया दिनुहोस्