Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

मन्त्रिपरिषद्‌बाट स्वीकृत भयो राष्ट्रपतिले संसद्‌मा गर्ने सम्बोधन

मन्त्रिपरिषद्‌बाट स्वीकृत भयो राष्ट्रपतिले संसद्‌मा गर्ने सम्बोधन
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्को संयुक्त बैठकलाई गर्ने सम्बोधन मन्त्रिपरिषद्‌बाट स्वीकृति भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकबाट राष्ट्रपतिले प्रतिनिधिसभा र राष्ट्रियसभालाई सम्बोधन गर्ने कार्यक्रम स्वीकृत गरिएको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

‘नेपालको संविधानको धारा ९५ बमोजिम सम्माननीय राष्ट्रपतिबाट संवत् २०८३ साल वैशाख २८ गते १६ः०० बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुहुने सम्बोधन स्वीकृत गर्ने निर्णय भएको छ,’ उनले भने ।

आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठक बस्ने कार्यतालिका रहेको छ। सिंहदबारस्थित प्रतिनिधिसभा कक्षमा बैठक बस्ने संसद् सचिवालयले जनाएको छ। सोही बैठकमा सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit