Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सहसचिव डंगोल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशक नियुक्त

सहसचिव डंगोल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशक नियुक्त
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई महानिर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit