काठमाडाैं । चालु आर्थिक आधिवेशनमै सनसेट कानुन ल्याउन लागेको अर्थमन्त्री स्वर्णिम वाग्लेले बताएका छन् । विकास निर्माणमा बनेका बाधा कानुनहरुलाई तत्काल हटाउन सनसेट ल्याइने उनले बताएका हुन् ।
उनले शुक्रबार संघीय संसद दुवै सदनबाट आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य मार्फत यस्तो बताएका हुन् ।














प्रतिक्रिया दिनुहोस्