Advertisement
Advertisement
Corporate Samachar
८ श्रावण २०८३, शुक्रबार
Advertisement
Advertisement

भारतको इन्द्रप्रस्थ हस्पिटलमा प्रभु बैंकका ग्राहकले उपचार छुट पाउने

भारतको इन्द्रप्रस्थ हस्पिटलमा प्रभु बैंकका ग्राहकले उपचार छुट पाउने
विज्ञापन
Advertisement

काठमाडौं। प्रभु बैंक लिमिटेड र नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो हस्पिटलबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई विशेष छुट दिने सम्झौता भएको छ।

विज्ञापन
Advertisement
Advertisement

सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी, मोबाइल बैंकिङ प्रयोगकर्ता, र डेबिट तथा क्रेडिट कार्डवाहकहरूले अपोलो हस्पिटलको उपचार सेवामा १०% छुट पाउनेछन्। भर्ना भएका आईपीडी बिरामीहरूले औषधि र उपभोग्य सामग्री बाहेक तथा भर्ना नभई ओपीडी उपचार गराउनेहरूले औषधि र परामर्श शुल्क बाहेकका सेवामा यो छुट पाउनेछन्।

सम्झौतापत्रमा हस्पिटलका डेपुटी म्यानेजर विपिन शर्मा र बैंकका चिफ मार्केटीङ अफिसर दिपेन्द्र बाबु विष्टले हस्ताक्षर गरे । यो सम्झौता २८ मे २०२६ देखि दुई वर्षका लागि लागू हुने बैंकले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit