Advertisement
Advertisement
Corporate Samachar
२८ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३ सर्वसम्मतिले स्वीकृत

नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३ सर्वसम्मतिले स्वीकृत
विज्ञापन
Advertisement

काठमाडौं ।प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयकमाथि निर्णयार्थ प्रस्तुत गर्दै सो प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत भएको घोषणा गरेका छन् ।

अर्थमन्त्री डा वाग्लले ‘नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस भन्ने प्रस्तुत गर्नुभएको थियो । उक्त विधेयकमाथि सांसदहरु डा पुष्पराज कँडेल, श्रद्धा कुँवर, समीक्षा बास्कोटा, गुरुप्रसाद बराल, आरेन राई, लीमा अधिकारी आचार्य, कमल सुवेदी र कृष्णहरि बुढाथोकीले आफ्नो धारणा राखेका थिए ।

अर्थमन्त्री डा वाग्लेले राष्ट्र बैङ्कलाई स्वतन्त्र र स्वायत्तरूपमा काम गर्न सकोस भन्ने उद्देश्यले यो ऐन ल्याउन जरुरी भएको बताए । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २९ शुक्रबार ११ः०० बजे बस्नेछ

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit