Advertisement
Advertisement
Corporate Samachar
२९ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

भुजुङ्ग हाईड्रोपावरको नयाँ कार्यसमिति चयन

भुजुङ्ग हाईड्रोपावरको नयाँ कार्यसमिति चयन
विज्ञापन
Advertisement

काठमाडौं । भुजुङ्ग हाईड्रोपावर लिमिटेडले सात जना नयाँ सञ्चालक सदस्य नियुक्त गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीको हालै सम्पन्न चौथो वार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरूको तर्फबाट माधव राज आचार्य, डा.हिमाल भट्टराई, राजेश्वर दुवाल, टंक प्रसाद सुवेदी र सन्तोष श्रेष्ठलाई सञ्चालक पदमा निर्वाचित गरेको छ। यस्तै, सर्वसाधारण शेयरधनीको तर्फबाट जेलिना श्रेष्ठ निर्वाचित भएकी छिन् भने स्वतन्त्र सञ्चालकमा रीता गौतम मनोनित भएकी छिन्।

सभाले कम्पनीको वार्षिक प्रतिवेदन, आर्थिक विवरण तथा भावी योजनाहरूमाथि छलफल गरी पारित गर्नुका गरेको जनाइएको छ। यस्तै, कम्पनीको आगामी रणनीति र विकासका विषयमा शेयरधनीहरूसँग सकारात्मक अन्तरक्रिया समेत गरेको टोखास्थित केन्द्रीय कार्यालयले उल्लेख गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit