Advertisement
Advertisement
Corporate Samachar
२९ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई सिद्धार्थ बिजनेस ग्रुपमा २५ प्रतिशतसम्म छुट

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई सिद्धार्थ बिजनेस ग्रुपमा २५ प्रतिशतसम्म छुट
विज्ञापन
Advertisement

काठमाडौं। नेपाल बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रा.लि. बिच सेवा शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

विज्ञापन
Advertisement
Advertisement

सम्झौता अनुसार नेपाल बैंकमा खाता रहेका ग्राहकहरू, बैंकका कर्मचारी तथा उनीहरूका परिवारका सदस्यहरूले सिद्धार्थ बिजनेस ग्रुप अन्तर्गत देशभर सञ्चालित २५ वटा होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा क्याफेहरूमा विशेष छुट पाउनेछन् । सातै प्रदेशमा फैलिएका यी शाखाहरूमा विविध सेवा लिँदा कुल बिल रकममा १० प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट हुने जनाइएको छ।

उक्त सम्झौता पत्रमा बिहीबार नेपाल बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्ले र सिद्धार्थ बिजनेस ग्रुपका तर्फबाट व्यवसाय प्रबन्ध निर्देशक दुर्गा दत्त पन्तले हस्ताक्षर गरे ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit