काठमाडौं । फिफा विश्वकप २०२६ अन्र्तगको खेलमा आइभोरी कोस्टले विजयी सुरुवात गरेको छ ।
अमेरिकाको फिलाडेल्फिया रंगशालामा भएको समूह ९ई० अन्र्तगत खेलमा इक्वेडरलाई १(० ले हराउदै विजयी हात पारेको हो ।
अमद डियालोले खेलको खेलको ८०औँ मिनेटमा गोल गरेपछि आइभोरी कोस्ट विजयी भएको हो ।

















प्रतिक्रिया दिनुहोस्