Advertisement
Advertisement
Corporate Samachar
१५ असार २०८३, सोमबार
Advertisement

हिमालयन लाइफमा स्वतन्त्र विज्ञ सञ्चालकको जिम्मेवारी थानेश्वर गौतमलाई

हिमालयन लाइफमा स्वतन्त्र विज्ञ सञ्चालकको जिम्मेवारी थानेश्वर गौतमलाई
विज्ञापन
Advertisement

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले स्वतन्त्र विज्ञ सञ्चालक पदमा थानेश्वर गौतमलाई नियुक्त गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले रिक्त रहेको स्वतन्त्र विज्ञ सञ्चालक पदमा बीमा ऐन, २०७९ को दफा ४९ (२) बमोजिम आवश्यक योग्यता र अनुभवका आधारमा काठमाडौं महानगरपालिका–३१ निवासी गौतमलाई नियुक्त गर्ने निर्णय गरेको जनाएको हो।

कम्पनी सचिव विशेष बस्नेतद्वारा जारी सूचनाअनुसार गौतमको नियुक्ति असार १२ गतेदेखि लागू हुने गरी गरिएको हो।

उक्त नियुक्तिबारे नेपाल स्टक एक्सचेञ्ज (नेप्से), कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल बीमा प्राधिकरण तथा सिडिएस एन्ड क्लियरिङ लिमिटेडलाई समेत जानकारी गराइएको कम्पनीले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit