Advertisement
Advertisement
Corporate Samachar
१२ श्रावण २०८३, मंगलवार
Advertisement
Advertisement

सुन र चाँदीको मूल्य यथावत्,सोमबारकै भाउ कायम

सुन र चाँदीको मूल्य यथावत्,सोमबारकै भाउ कायम
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारकै मूल्यमा आज पनि कारोबार भइरहेको हो।

विज्ञापन
Advertisement
Advertisement

महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँ कायम भएको छ। सोमबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि परिवर्तन नभई प्रतितोला ४ हजार ४४५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ। सोमबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit