Advertisement
Advertisement
Corporate Samachar
४ आश्विन २०८३, आईतवार
Advertisement

एनआईएमबी स्टक मार्केट्सले ३.७५ प्रतिशत नगद लाभांश दिने, साधारण सभा कहिले ?

एनआईएमबी स्टक मार्केट्सले ३.७५ प्रतिशत नगद लाभांश दिने, साधारण सभा कहिले ?
विज्ञापन
Advertisement

काठमाडौं । एनआईएमबी स्टक मार्केट्स लिमिटेडले शेयरधनिलाई ३.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले असोज २६ गते आफ्नो चौथो वार्षिक साधारण सभा बोलाएको छ। २६ गते दिउँसो साढे तीन बजे कमलादीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बस्ने सभाले ३.७५ प्रतिशत नगद लाभांश प्रस्ताव अनुमोदन गर्नेछ ।

यसैगरी, सभामा आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण पारित गर्ने तथा आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावमाथि छलफल हुनेछ। त्यस्तै, स्वतन्त्र सञ्चालक नियुक्तिको स्वीकृति तथा अन्य विविध विषय पनि सभाको कार्यसूचीमा रहेका छन्।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit