९ करोड ३४ लाख दाबी सहित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वउपकुलपति भण्डारीसँगै १३ जनामाथि भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीका तत्कालीन उपकुलपति प्राडा संगिता सिंह भण्डारीसहित १३ जनाविरुद्ध विशेष…


