विश्वभरका नेताको प्रतिक्रिया : इजरायल–हमासबीचको पहिलो चरणको शान्ति सम्झौताले आशा जगायो, छुट्लान नेपालका विपीन जोशी ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासबीच गाजाको युद्ध अन्त्यतर्फको ‘पहिलो चरण’ को सम्झौतामा सहमति भएको घोषणा गरेपछि…


