Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

रियलमी सि ६३ को नयाँ भेरिएन्ट आउँदै, यस्ता छन् विशेषता

रियलमी सि ६३ को नयाँ भेरिएन्ट आउँदै, यस्ता छन् विशेषता
विज्ञापन
Advertisement

काठमाडौं ।  सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले रियलमी सि ६३ को ८ं१२८ जीबी भेरिएन्ट नेपाली बजारमा ल्याइने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

६.७४ को एचडि प्लस डिस्प्ले, ९० हर्जको रिफ्रेस रेट, ५० मेगापिक्सेल एआई क्यामरा सँगै ४५ वाटको सबैभन्दा छिटो सुपर चार्जिङ भएको सबैभन्दा स्लिम मोबाइल नेपाली बजारमा छिट्टै आउने भएको छ । बडि र भिगन फिनिसका साथ आउने यस रियलमी सि ६३को ८ं१२८ जीबी भेरिएन्टले बजारमा नयाँ बेन्चमार्क सेट गर्ने विश्वास कम्पनीले लिएको छ। कम्पनीले सो फोन छिट्टै सार्वजनिक गर्ने जनाएको हो ।

उक्त फोनमा ४५ वाटको सुपरभोक चार्जर र ५ हजार एमएएचको शक्तिशाली ब्याट्री रहेको छ । जसले रियलमी सि ६३लाई १ पटकको फुल चार्जमा दिनभर प्रयोग गर्न सकिन्छ। ३८ दिनको स्ट्याण्ड–बाइ–टाइम भएको रियलमी सि ६३ लाई १ मिनेट चार्ज गर्दा एक घण्टासम्म कुरा गर्न सकिने दाबी कम्पनीले गरेको छ।

७.७४ मिमीको अल्ट्रा–स्लिम बडी रहेको रियलमी सि ६३ सबैभन्दा पातलो स्मार्टफोन हो। लेदर ब्लू र जेड ग्रिन रंगमा उपलब्ध उक्त स्मार्टफोनमा रहेको प्रिमियम भिगन लेदर फिनिशले फोनलाई आकर्षक देखाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit