Advertisement
Advertisement
Corporate Samachar
१९ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेसनल प्याब्सनको आठौँ महाधिवेशन फागुन १६ र १७ मा हुँदै

नेसनल प्याब्सनको आठौँ महाधिवेशन फागुन १६ र १७ मा हुँदै
विज्ञापन
Advertisement

काठमाडौं ।  राष्ट्रिय निजी तथा आवासीय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) को आठौँ राष्ट्रिय महाधिवेशन यही फागुन १६ र १७ गते काठमाडौंमा आयोजना हुने भएको छ । महाधिवेशनमा देशभरका दुई हजार पाँच सयभन्दा बढी निजी तथा आवासीय विद्यालयका प्रतिनिधि सहभागी हुनेछन् ।

विज्ञापन
Advertisement
Advertisement

महाधिवेशनले संगठनको विधानसहित नयाँ नेतृत्व चयन गर्ने नेसनल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले जानकारी दिए ।

उनले महाधिवेशनमा निजी विद्यालयसँग जोडिएका नीतिगत एवं समसामयिक विषयमा छलफल हुने बताए । “राष्ट्रिय शिक्षा प्रणालीलाई थप टेवा पुग्नेगरी निजी विद्यालय र सरकारबीचको सहकार्य र समन्वयलाई अझ बलियो बनाउन महाधिवेशन केन्द्रित हुनेछ,” उनले भने ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit