Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

एकैदिन २२ सयले घट्यो सुन, कति पुग्यो तोलामा ?

एकैदिन २२ सयले घट्यो सुन, कति पुग्यो तोलामा ?
विज्ञापन
Advertisement

काठमाडौं ।  आज नेपाली बजारमा सुनको मूल्य एकैदिन २२ सय रुपैयाँले घटेको छ ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार तोलामा १ लाख, ७० हजार ३०० रुपैयाँ तोकिएको सुन आज २२ सय रुपैयाँले घटेर तोलामा १ लाख, ६८ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो साता, मंगलबार सुनको मूल्यमा सबैभन्दा उच्च १ लाख ७१ हजार ३०० रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको थियो ।

शुक्रबार चाँदी समेत तोलामा ३० रुपैयाँले मूल्य घटेको छ । बिहीबार तोलाको १९ सय ४५ रुपैयाँ कायम भएको चाँदी आज १९ सय १५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit