Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

दुष्कर्मको अन्धकार हटोस् : प्रधानमन्त्री ओली

दुष्कर्मको अन्धकार हटोस् : प्रधानमन्त्री ओली
विज्ञापन
Advertisement

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीप्रति नमन व्यक्त गर्दै अज्ञान, उत्तेजना र दुष्कर्मको अन्धकार हटोस् भन्ने कामना गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

वसन्तपञ्चमी तथा सरस्वती पूजाको आज शुभकामना व्यक्त गर्दै उनले अज्ञान, उत्तेजना र दुष्कर्मको अन्धकार हटोस्, प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीलाई नमन गरे भनेका छन् ।
सामाजिक सञ्जालमा प्रधानमन्त्रीले लेखेका छन्, ‘आज वसन्तपञ्चमी, वसन्तपञ्चमीलाई हामी श्रीपञ्चमी पनि भन्छौँ। श्रीपञ्चमी, सरस्वती पूजा– बालबालिकाको अक्षरारम्भ गर्ने दिन। बोटबिरुवामा पनि अब नयाँ पालुवा पलाउन थाल्छ, चराहरू वसन्ती भाकामा गाउन थाल्छन्, यस ऋतुमा मानिसको मन पनि प्रमोदित हुन्छ।’ उ

नले प्राचीन शास्त्रमा शब्दलाई ब्रह्म, अक्षरलाई अनन्त र नादलाई यन्त्र मानिने गरेको उल्लेख गर्दै सरस्वतीको वीणाबाट उत्पन्न ध्वनिलाई नै ब्रह्माण्डको आवाज ओमकार ध्वनि मानिँदै आएको उल्लेख गरे।आज सन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा हनुमानढोका दरबारमा वसन्त श्रवण गरिएको छ। वसन्त श्रवणमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री शर्मा ओली, सभामुख देवराज घिमिरेलगायत पनि सहभागिता रहेको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit