Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

नेपाल माइक्रो इन्स्योरेन्सको सेयर बाँडफाँड

नेपाल माइक्रो इन्स्योरेन्सको सेयर बाँडफाँड
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई निष्कासन गरेको सेयर बाँडफाँड गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले विदेशमा रहेका नेपालीलाई २ लाख २५ हजार कित्ता सेयर माघ २९ गते बाँडफाँड गरेको हो । आईपीओमा रितपूर्वक ४५ हजार ९०६ आवेदनहरु मध्ये २२ हजार ५०० जना आवेदकहरुलाइ सेयर बाँडफाँड गरेको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलले जनाएको छ ।

कम्पनीले जारी पू्ँजी ७५ करोड रुपैयाँकोे ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँको २२ लाख ५० हजार कित्तामध्ये १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर निष्कासन गरेको थियो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit