Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

आवरण क्सिन एण्ड हेयर क्लिनिकले मनायो नवाैं वार्षिकउत्सव

आवरण क्सिन एण्ड हेयर क्लिनिकले मनायो नवाैं वार्षिकउत्सव
विज्ञापन
Advertisement

 काठमाडाैँ । आवरण क्सिन एण्ड हेयर क्लिनिकले मनायो  नवाैँ वार्षिकउत्सव मनाएको छ। काठमाडौंको दरबारमार्गमा अवस्थित क्लिनिकले आज बिहीबार आफ्नै कार्यालयमा केक काटेर नवौँ वार्षिकोत्सव मनाएको हो । आवरणले विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको आतिथ्यताका बीच वार्षिकोत्सव मनाएको संस्थापक डा.रुपक घिमिरेले जानकारी दिए ।

विज्ञापन
Advertisement
Advertisement

छाला तथा यौनरोग विशेषज्ञ डा. घिमिरेका अनुसार आवरणले अन्तर्राष्ट्रियस्तरको कपाल तथा छालाको उत्कृष्ट र सफल उपचार सेवा दिँदै आएको छ । आवरणमा संस्थापक डा. घिमिरेसहित डा। गणेश भुसाल, डा। उपासना मानन्धर र डा. संगम रायमाझी पनि आवद्ध छन् । डर्माटोलोजीमा एमडी गरेका डा। घिमिरे आवरण स्किन क्लिनिकका सञ्चालक तथा कपाल प्रत्यारोपणका विशेषज्ञ डाक्टर हुन् । काठमाडौं मेडिकल कलेजका पूर्वसहायक प्राध्यापक समेत रहेको उनी नेपाल सोसाइटी अफ हेयर सर्जनका सचिवको समेत जिम्मेवारी सम्हालिसकेका छन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit