Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
विज्ञापन
Advertisement

काठमाडौं ।  नेपाली बजारमा बिहीबार सुनको मूल्य तीन सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको १ लाख ७० हजार ७ सय रुपैयाँ तोकिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार सुन प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १९५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबारका लागि प्रतितोला ३५ रुपैयाँ बढेर १९८५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit