Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

मनीषा कोइरालाले भनिन्–पोखराबाट सरकारको सवारी हुँदै छ, भव्य स्वागत गरौँ

मनीषा कोइरालाले भनिन्–पोखराबाट सरकारको सवारी हुँदै छ, भव्य स्वागत गरौँ
विज्ञापन
Advertisement

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आज विमानस्थलमा भव्य स्वागत गर्न अपिल गरेकी छन्। पूर्वराजा शाहलाई ‘सरकार’ सम्बोधन गर्दै उनले सामाजिक सञ्जाल एक्स मामार्फत यस्तो आग्रह गरेकी हुन्।

विज्ञापन
Advertisement
Advertisement

‘आदरणीय आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा मेरो हार्दिक अनुरोध, आज पोखराबाट सरकारको काठमाडौं सवारी हुँदै छ, सरकारको भव्य स्वागत गरौँ’ कोइरालाले लेखेकी छन् ।

प्रसिद्ध अभिनेत्री कोइराला ‘आदर्श पुरुष’ बीपी कोइरालाको नातिनी हुन् । उनले पछिल्लो समय राजसंस्थाको पक्षमा बोल्दै आएकी छन् ।

आज पोखराबाट काठमाडौं आउन लागेका पूर्वराजा शाहलाई राजावादी राजनीतिक दल राप्रपा एवं विभिन्न समूहले विमानस्थलदेखि निर्मलनिवाससम्म पुर्‍याउने गरी भव्य स्वागतको तयारी गरेका छन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit