images
images
images

नेपाल इन्स्योरेन्सले गर्यो लाभांश प्रस्ताव

images
images
images

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले १५.७९ प्रतिशत लाभांश दिन प्रस्ताव गरेको छ।

कम्पनीले हाल कायम रहेको चुक्तापुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

images
images

उक्त प्रस्ताव नेपाल बिमा प्राधिकारणबाट स्वीकृत भएर कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।

images
images

प्रतिक्रिया दिनुहोस्