Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

सिटिजन्स बैंकका संस्थापकका लागि सेयर बिक्री खुला

सिटिजन्स बैंकका संस्थापकका लागि सेयर बिक्री खुला
विज्ञापन
Advertisement

काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ।

विज्ञापन
Advertisement
Advertisement

बैंकले १ हजार ११० कित्ता सेयरलाई बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो।
उक्त सेयरको मूल्य प्रतिकित्ता ११६ रुपैयाँ तोकिएको छ। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिन भित्र काठमाडौंको नारायणहिटीस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन ।

३५ दिनभित्र संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन नपरेमा उक्त सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit