Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सदस्यमा ढकाल, लामिछाने र श्रेष्ठले गरे पद बहाली

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सदस्यमा ढकाल, लामिछाने र श्रेष्ठले गरे पद बहाली
विज्ञापन
Advertisement

काठमाडौं ।  नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक सदस्यको पदमा तीन जना नियुक्त भएका छन् ।
२५औं  वार्षिक साधारण सभाको निर्णयानुसार स्थगन रहेको सर्वसाधारण शेयरधनीहरु (समूह ख) को संचालक सदस्य छनोट गर्न शनिबार वीरगंजमा निर्वाचन सम्पन्न भएको हो । उक्त निर्वाचनमार्फत बिमल प्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन संचालक सदस्यको पदमा निर्वाचित भएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

निर्वाचन लगत्तै बसेको कम्पनी संचालक समितिको ३९३औं बैठकमा बीमा ऐन, २०७९ बमोजिम नवनिर्वाचित ३ जना संचालक सदस्यलाई कम्पनीका अध्यक्ष गोविन्द लाल संघाईले पद तथा गोपनियताको सपथ खुवाए । यो सँगै नवनिर्वाचित तीनै जना सदस्यले शनिबार नै पदबहाली गरेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit