Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ आज कारोबार ?

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ आज कारोबार ?
विज्ञापन
Advertisement

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्य घटेको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको एक लाख ७४ हजार एक सय रुपैयाँ कारोबार मूल्य तोकिएको हो । आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी तोलाको दुई हजार ४० रुपैयाँ कायम भएको छ। आइतबाको तुलनामा चाँदी तोलाको पाँच रुपैयाँ घटेको हो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit