Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

नेप्सेको सीइओ नियुक्तिका लागि ‘सर्ट लिस्ट’ मा परेका पाँच उम्मेदवारले दिए कार्य मूल्यांकन प्रस्तुति

नेप्सेको सीइओ नियुक्तिका लागि ‘सर्ट लिस्ट’ मा परेका पाँच उम्मेदवारले दिए कार्य मूल्यांकन प्रस्तुति
विज्ञापन
Advertisement

 काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि पाँच जनाको संक्षिप्त सूची (सर्ट लिस्ट) परेका पाँच जनाले
आज कार्य मूल्यांकन प्रस्तुती दिएका छन् । संंक्षिप्त सूचीमा परेका पाँचजनामा पहिलो नम्बरमा चुडामणी चापागाईँ, नारद कुमार लुईटेल,पूर्णप्रसाद आचार्य,बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्यालले कार्य मूल्यांकन प्रस्तुती दिएक हुन् ।आइतबार अर्थमन्त्रालयले पाँच जनाको सर्ट लिस्ट सार्वजनिक गर्दै आज कार्यप्रस्तुती दिन बोलाएको थियो । कार्य मूल्यांकन र प्रस्तुतीको आधारमा तीन जनाको नाम अर्थ मन्त्रालयले मन्त्रीपरिषद्बाट पेशगरी आगामी मन्त्रीपरिषद् बैठकबाट चारवर्षका लागि सीइओ नियुक्ति गर्ने छ ।

विज्ञापन
Advertisement
Advertisement

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit