Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सेयर बजारको ओरालो यात्रामा निरन्तरता, नेप्से २६१०.७६ विन्दुमा

सेयर बजारको ओरालो यात्रामा निरन्तरता, नेप्से २६१०.७६ विन्दुमा
विज्ञापन
Advertisement

काठमाडौं । गत सातादेखि लगातार घट्न थालेको सेयर बजारले सोमबार पनि निरन्तरता पाएको छ । सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.६२ अंकले घटेर २६१०.७६ विन्दुमा रोकिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

अघिल्लो कारोबार दिन आइतबार पनि नेप्से ३.४४ अंकले घटेर २६२०(३९ विन्दुमा बन्द भएको थियो । आज नेप्सेमा कुल ७ अर्ब ६३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन नेप्सेमा कुल ८ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सोमबार कारोबारमा आएकामध्ये ८६ कम्पनीको सेयर मूल्य बढ्दा १५९ कम्पनीको घट्दा एक कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

नेपाल माइक्रो इन्स्योरेन्स, सिटिजन्स सुपर म्युचअल फन्ड, ओम मेगाश्रीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । आज हिमालयन पावर पार्टनरको सेयर मूल्य ९. ९९ प्रतिशतले घटेको छ ।

आज राधी विद्युत् कम्पनीको मात्रै ७६ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री हुँदा ङादी ग्रुप पावरको ५५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit