Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

सुनको मूल्य तोलामा १ हजारले घट्यो, कतिमा हुँदैछ आज कारोबार?

सुनको मूल्य तोलामा १ हजारले घट्यो, कतिमा हुँदैछ आज कारोबार?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेर १ लाख ७५ हजारमा कारोबार मूल्य निर्धारण गरिएको छ ।

यसअघि बुधबार तोलाको १ लाख ७६ हजार रुपैयाँ पुगेर हालसम्मकै महंगो मूल्य रेकर्ड राखेको सुन बिहीबार भने स्थिर रहेको थियो ।

यस्तै, चाँदीको मूल्य आज पनि घटेको छ । तोलामा ३५ रुपैयाँले घटेर चाँदी १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit