images images images
images images images
images
images
images

हिजोको मन्त्रीपरिषद् गरेको थियो २७ निर्णय, ३ नम्बर बुँदामा कुलमानको बर्खास्ति, अरु भए यस्ता निर्णय ( सूचीसहित)

images

काठमाडाैं । सोमबार नियमित बसेको मन्त्रीपरिषद् बैठकले २७ वटा निर्णय गरेको थियो । जसमा ३ नम्बर बुँदा नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई हटाउने निर्णय गरेको छ । जसको तरङ देशभर र राजनीतिक तहमै कायमै रहेको छ । त्यस्तै मन्त्रीपरिषद्ले नेपाल राष्ट्र बैंकको गर्भनर नियुक्तिको सिफारिस गर्नका लागि अर्थमन्त्री बिष्णुप्रसाद पौडेलेको अध्यक्षतामा सिफारिस समिति गठन गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री पौडेलको नेतृत्वमा गठित सिफारिस समितिको सदस्यमा पूर्व गर्भनर विजयनाथ भट्टराई र राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष डा।विश्व पौडेल सदस्य रहेका सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीशुब्बा गुरुङले नियमित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् ।

images
images

बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नियुक्तिका लागि सिफारिस गर्न सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सिफारिस समिति गठन गरिएको छ ।

सिफारिस समितिको सदस्यमा राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष वा अध्यक्षले तोकेको सदस्य सहित पूर्व महान्यायाधिवक्ता खम्बबहादुर खाती, डा.अर्जुनकुमार कार्की र स्टेला तामाङ रहेका छन् ।

 

 

images
images

प्रतिक्रिया दिनुहोस्