आधा घन्टाका लागि बन्द भएको प्रतिनिधि सभाको बैठक ३ बजेका लागि पुन बस्नेगरी सूचना टाँसेर सारिएको छ ।
सूचना टाँस गरेर संसद् बैठक स्थगित गरिएको छ । बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक विपक्षीको अवरोधका कारण चल्न सकेको थिएन ।
त्यसपछि आधा घण्टाका लागि स्थगित भएको बैठक समयमै सुरु हुन नसकेपछि पुनः सूचना टाँस गरेर स्थगित गरिएको हो ।

















प्रतिक्रिया दिनुहोस्