Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

सुजुकी नयाँ वर्ष योजना : ‘नयाँ वर्ष २०८२ जितौ टन्न धनराशी’ सार्वजनिक, यस्ता छन् विशेष सुविधा

सुजुकी नयाँ वर्ष योजना : ‘नयाँ वर्ष २०८२ जितौ टन्न धनराशी’ सार्वजनिक, यस्ता छन् विशेष सुविधा
विज्ञापन
Advertisement

काठमाडाैं । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारीक आयतकर्ता तथा बिक्रेता भि.जि. अटोमोबमाईल्स प्रा.लि.ले आफ्ना ग्राहाकबर्गहरुको लागि मध्यनजर गर्दै आफ्नो उत्कृष्ट मोटरसाईकल तथा स्कुटरको खरिदमा ‘नयाँ वर्ष २०८२ जितौ टन्न धनराशी’ योजना ल्याएको छ । सुजुकीले ल्याएको ‘नयाँ वर्ष २०८२ जितौ टन्न धनराशी’ योजना  अन्तर्गत ग्राहकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा ३५००१ मा एसमएस ( SMS) गरी न्युनतम ८ हजारदेखि देखी १ लाख सम्म नगद तुरुन्तै साथै एक्स्चेन्ज र फाईनान्सको पनि सुविधा पाउन सकिने कम्पनीले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सुजुकीले आफ्नो मोटरसाईकल तथा स्कुटरको विश्वसनियतालाई कायम गर्न ५ बर्ष को वारेन्टिका साथै पाँचवर्ष सम्म ‘फ्री’ सर्भिस पनि ल्याएको छ । अब सुजुकिको कुनै पनि मोटर साईकल र स्कुटर चड्दा ५ बर्ष सम्म ढुक्क हुन सकिने कम्पनीको भनाई छ । विज्ञप्ति मार्फत कम्पनीले भनेको छ,‘ नयाँ वर्ष मनाऔं रमेर जितौ क्यास जमेर’ भन्ने सुजुकिको योजनाले ग्राहाकको मन जित्ने कुरामा कम्पनी ढुक्क छ । ’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit