Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

सुनको मूल्यमा ६ सय रुपैयाँको गिरावट, कतिमा हुँदैछ आज कारोबार?

सुनको मूल्यमा ६ सय रुपैयाँको गिरावट, कतिमा हुँदैछ आज कारोबार?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा निरन्तर उकालो लागेको पहेँलो धातु (सुन) को मूल्यमा आज गिरावट आएको छ । मंगलबार नयाँ रेकर्ड बनाएको सुनको मूल्यमा आज ६ सय रुपैयाँ घटेको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको एक लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य तोलाको एक लाख ७९ हजार ७०० रुपैयाँ पुगेको थियो ।

यस्तै, बुधबार चाँदी तोलाको १५ रुपैयाँ घटेको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार ३५ रुपैयाँमा कारोबार भएकामा आज चाँदीको भाउ दुई हजार २० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit