Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कजारियाको नयाँ सोरुम बाफलमा

कजारियाको नयाँ सोरुम बाफलमा
विज्ञापन
Advertisement

काठमाडौं । भारतको अग्रणी टायल कम्पनी कजारियाले नेपालमा आफ्नो उपस्थिति अझ विस्तारित गर्दै बाफल, कलंकीमा नयाँ सोरुम उद्घाटन गरेको छ। राम इम्पोर्ट हाउस्द्वारा सञ्चालित यो सोरुमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ।

विज्ञापन
Advertisement
Advertisement

कजारियाले प्रिमियम टाइल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यलाई निरन्तरता दिँदै यो शोरुमको सुरुवात गरिएको र महत्वपूर्ण उपलब्धि भएको जनाएको छ।

नयाँ सोरुम उद्घाटनपछि कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले नयाँ सोरुमबाट आर्किटेक्ट, निर्माण व्यवसायी र घरधनीहरूलाई टिकाउ र उच्च गुणस्तरका उत्पादनहरू उपलब्ध गराई कार्यक्षमता र डिजाइन दुबैमा सुधार ल्याउने उद्देश्य रहेको बताए ।

कलंकीको महत्वपूर्ण क्षेत्रमा रहेको यो नयाँ सोरुमले प्रिमियम टायलहरू उपलब्ध गारई ग्राहकहरूलाई सजिलो पहुँच प्रदान गर्ने कम्पनीले जनाएको छ । कजारियाले उच्च गुणस्तर र डिजाइनका नयाँ मापदण्डहरू सेट गर्ने आफ्नो मिशनलाई निरन्तर अघि बढाउँदै नेपालका निर्माण सामग्रीको क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाउँदै लैजाने जनाएको छ ।

रमेश कर्प र भारतको अग्रणी टायल उत्पादक कजारिया सेरामिक्स लिमिटेडको संयुक्त उद्यम कजारिया रमेश टाइल्स लिमिटेडले नवलपरासीमा नेपालको सबैभन्दा ठूलो टायल उत्पादन प्लान्ट स्थापना गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit