Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

एमजी एस–५ अब बुटवल र भैरहवामा पनि उपलब्ध, आकर्षक मूल्य र रिअर ह्वील ड्राइभसहित सार्वजनिक

एमजी एस–५ अब बुटवल र भैरहवामा पनि उपलब्ध, आकर्षक मूल्य र रिअर ह्वील ड्राइभसहित सार्वजनिक
विज्ञापन
Advertisement

काठमाडाैं।एमजी मोटर्सको लोकप्रिय मोडल एमजी एस–५ बुटवल र भैरहवामा पनि सार्वजनिक गरिएको छ। नेपालमा भर्खर भित्रिएको यो अत्याधुनिक ईभी एसयूभी मोडललाई बुटवलको वरुण मोटर्स प्रा।लि। र भैरहवाको थ्री एच।एल कम्पनी प्रा।लि। मार्फत सार्वजनिक गरिएको हो।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीका अनुसार, एस–५ को आगमनले लुम्बिनी क्षेत्रमा विद्युतीय सवारी साधनको नयाँ युगको शुरुवात गरेको छ। आकर्षक लुक्स, प्रिमियम डिजाइन र अत्याधुनिक प्रविधिले भरिपूर्ण यो गाडी एसयूभी सेग्मेन्टमै पहिलोपटक रिअर ह्वील ड्राइभ विकल्पसहित आएको हो।

नेपालका लागि एमजीका आधिकारिक वितरक पारामाउन्ट प्रा।लि। ले एमजी एस–५ लाई दुई ब्याट्री अप्सन (४९ किलोवाट र ६२ किलोवाट) र तीन फरक भेरियन्टमा बजारमा उतारेको छ। यस गाडीको मूल्य ४३ हजार९९,टप भेरियन्ट (६२ किलोवाट)५४ लाख ९९ हजार रुपैयाँ,फूल अप्सन ४९ किलोवाट भेरियन्ट ५९ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

समान सेग्मेन्टका अन्य ईभीको तुलनामा यो मूल्य प्रतिस्पर्धात्मक मानिएको छ। कम्पनीको दाबी अनुसार ४९ किलोवाट ब्याट्री, ३४० किमी रेन्ज,६२ किलोवाट ब्याट्री,.४३० किमी रेन्ज, मोटर पावर ९९ किलोवाट

ग्राउन्ड क्लियरेन्स १८० एमएम — जसले नेपाली सडकका लागि उपयुक्त बनाउँछ। यसरी, नयाँ एमजी एस–५ नेपाली बजारमा शैली, सुविधा र प्राविधिक क्षमताको सन्तुलन बनेर आएको छ।

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit