Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

पियोर इनर्जी आईपीओ निष्कासन, कति कित्तासम्म दिन पाइन्छ आवेदन ?

पियोर इनर्जी आईपीओ निष्कासन, कति कित्तासम्म दिन पाइन्छ आवेदन ?
विज्ञापन
Advertisement

काठमाडाैं । पियोर इनर्जी कम्पनीले साधारण सेयर आईपीओ निष्कासन गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ११ करोड ९५ लाख २० हजार रुपैयाँको ११ लाख ९५ हजार २०० कित्ता सेयर निष्काुन गरेको छ ।

आईपीओमा वैशाख २ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा आवेदन नपरेको खण्डमा वैशाख ११ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ । आईपीओमा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit