Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोलाको मूल्य कति ?

सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोलाको मूल्य कति ?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा वर्षको तेस्रो दिन सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार तोलामा १७ सय रुपैयाँले घटेको सुन आज २७ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको एक लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन तोलामा एक लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit