Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

तोलामा साढे ७ हजार रुपैयाँ घट्यो सुन, कतिमा हुँदैछ कारोबार?

तोलामा साढे ७ हजार रुपैयाँ घट्यो सुन, कतिमा हुँदैछ कारोबार?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँले घटेको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ पुगेको छापावाल सुनको मूल्य आज घटेर तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको हो।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। मंगलबार तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य ५ रुपैयाँ घटेर आज १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit