Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

उपत्यकाका यी स्थानमा आज विद्युत् आपूर्ति बन्द

उपत्यकाका यी स्थानमा आज विद्युत् आपूर्ति बन्द
विज्ञापन
Advertisement

काठमाडाैं । काठमाडौं उपत्यकाका केही स्थानमा आज विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार महाराजगन्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत् आपूर्ति कटौती गर्न लागिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

बिजुली बिहान ११ बजेदखि दिउँसो ४ बजेसम्म हुनेछैन ।आज १७ गते मण्डिखाटार र धुम्बाराही क्षेत्रमा र १९ गते बसुन्धरा र धुम्बाराही क्षेत्रमा विद्युत् आपूर्ति नहुने प्राधिकरणको भनाइ छ

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit