Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

सुनको मूल्य स्थिर रहँदा चाँदीको भाउ बढ्यो

सुनको मूल्य स्थिर रहँदा चाँदीको भाउ बढ्यो
विज्ञापन
Advertisement

काठमाडौं । सातको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलाको एक लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार पनि एक तोला सुन सोही मूल्यमा कारोबार भएको थियो ।

विज्ञापन
Advertisement
Advertisement

यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । महासंघको अनुसार आज चाँदी एक हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit