Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

राष्ट्रियसभामा नीति तथा कार्यक्रम टेबुल

राष्ट्रियसभामा नीति तथा कार्यक्रम टेबुल
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रियसभामा सरकारको आगामी आर्थिक वर्ष २०८२/ ०८३ को वार्षिक नीति तथा कार्यक्रम टेबुल भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सभाको आजको दोस्रो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गरेको वार्षिक नीति तथा कार्यक्रमको प्रति टेबुल गरेका हुन्।

बैठकले राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनका लागि धन्यवाद ज्ञापन गरेको छ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राख्नुभएको धन्यवादको प्रस्तावलाई सभाले सहमति जनाएको थियो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit