Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कार्की आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रहरी परिसरमा पठाइयो

कार्की आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रहरी परिसरमा पठाइयो
विज्ञापन
Advertisement

काठमाडौँ । भदौ २३ र २४ गतेको जेनजेड आन्दोलनको घटना जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेको छ ।

विज्ञापन
Advertisement
Advertisement

प्रहरी प्रधान कार्यालयबाट काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानिपोखरी हुँदै उक्त प्रतिवेदन कार्यान्वयनका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेको हो ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको उक्त प्रतिवेदनका आधारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक प्रहरी हिरासतमा छन् ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारले निर्णय गरेको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit