Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

इन्स्पेक्टर खनालको नयाँ गीत ‘मन सानो’ सार्वजनिक

इन्स्पेक्टर खनालको नयाँ गीत ‘मन सानो’ सार्वजनिक
विज्ञापन
Advertisement

काठमाडौं । गायक पृथ्वी खनालले नयाँ गीत ‘मन सानो’ सार्वजनिक गरेका छन् । भोइस अफ नेपाल–२ बाट चर्चा बटुल्न सफल गायक खनाल सशस्त्र प्रहरी बलका इन्स्पेक्टर समेत हुन् ।

विज्ञापन
Advertisement
Advertisement

फरक शैलीमा गीत गाउन रुचाउने उनै खनालले आफ्नै शब्द र संगीतमा अर्को नयाँ गीत मन सानो ल्याएका छन् । उनको गीतमा संगीत संयोजन भने शाहस शाक्यले गरेका छन् । गीतमा भोइस अफ नेपाल –६ मा सेमिफाइनलिस्ट बनेकी इन्द्रकला राईको आवाज समेत सुन्न सकिन्छ । उनलाई दृष्टिबिहिन प्रतिभा विकास थारुले साथ दिएका छन्।

म्युजिक भिडियो लोकेन्द्र सुब्बाले निर्देशन गरेका छन भने रोश्नि कार्की र पृथ्वी खनाल स्वयंले गीतमा अभिनय गरेका छन् । उक्त गीत खनालको आफ्नै युट्युब च्यानलमार्फत आज सार्वजनिक गरिएको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit