Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

सुनको मूल्य ५ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?

सुनको मूल्य ५ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलाको ५ सय रुपैयाँले बढेर १ लाख ८५ हजार ३ सयमा रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार सुन तोलाको एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी १ हजार ९ सय ६० रपैयाँमा कारोबार मूल्य निर्धारण गरिएको महासङ्घले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit