Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

शेयर बजारमा एक सातापछि हरियाली, ७ अर्ब ३५ करोडको कारोबार

शेयर बजारमा एक सातापछि हरियाली, ७ अर्ब ३५ करोडको कारोबार
विज्ञापन
Advertisement

 काठमाडाैं । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक १९.३० अंकले बढेर २ हजार ६२८.३६ विन्दुमा आइपुगेको छ । यो दिन १८५ वटा कम्पनीको शेयर मूल्य बढ्दा ६० वटा कम्पनीको शेयर मूल्य घटेका छन् । यो दिन सप्तकोशी डेभलपमेन्ट बैंक, ओमश्री फार्मास्यूटिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, तेह्रथुम पावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

विज्ञापन
Advertisement
Advertisement

बढेको बजारमा वेन नेपाल लघुवित्त, बाहारी हाइड्रो पावर,ग्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स,च्याङ्दी हाइड्रो पावर, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ४.१४ प्रतिशतदेखि १०प्रतिशतसम्म घटेर नकारात्मक सर्किट लागेको छ । यो दिन सर्वाधिक कारोबार हुने कम्पनीमा राधि विद्युत कम्पनी, नेपाल रिइन्स्योरेन्स कम्पनी, हिमालयन रिइन्स्योरेन्स,न्यादी ग्रुप पावर र युनिर्भसल पावर कम्पनीको शेयर २४ करोड ९३ लाखदेखि ५९ करोड ७६ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit