Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कार्यकारी निर्देशक किरण पण्डितलाई राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी

कार्यकारी निर्देशक किरण पण्डितलाई राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक किरण पण्डितले जिम्मेवारी पाएका छन् । भुक्तानी प्रणाली विभागको कार्यकारी निर्देशक रहेका पण्डितलाई आज (२१ जेठ) देखि लागु हुनेगरी प्रवक्ताको जिम्मेवारी तोकिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

उनि कार्यकारी निर्देशकमा बढुवा भएपछि भुक्तानी प्रणाली विभागको प्रमुखको जिम्मेवारीमा छन् ।

पण्डितसँग बैंक तथा वित्तीय संस्था नियमन विभाग, बैंक सुपरिवेक्षण विभाग र वित्तीय समावेशीता तथा ग्राहक संरक्षण महाशाखामा काम गरेको अनुभव छ । पण्डितले २०६२ देखि राष्ट्र बैंकमा सेवाको सुरुवात गरेका थिए ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit