Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

सुन तोलामा तीन हजारले घट्यो, कतिमा हुँदैछ आज किनबेच ?

सुन तोलामा तीन हजारले घट्यो, कतिमा हुँदैछ आज किनबेच ?
विज्ञापन
Advertisement

काठमाडौं । साताको पहिलो कारोबार दिन आज स्थानीय बजारमा सुनको मूल्य तोलामा तीन हजारले रुपैयाँले घटेको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९० हजार ७०० रुपैयाँ कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य दुई हजार १४५ निर्धारण भएको छ ।

चाँदीको मूल्य शुक्रबार भएको किनबेचको तुलनामा आज तोलामा ५ रुपैयााले घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३११ डलर कायम भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit