Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

बिपी राजमार्गमा १५ दिन राति गाडी चलाउन रोक

बिपी राजमार्गमा १५ दिन राति गाडी चलाउन रोक
विज्ञापन
Advertisement

काठमाडाैं । बिपी राजमार्गमा १५ दिन राति चलाउनका लागि रोक लगाउने निर्णय भएको छ। काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले शुक्रबार बिपी राजमार्गमा राति गाडी चलाउन रोक लगाउने निर्णय गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म मालवाहक गाडी बाहेक अन्य सवारी साधनलाई चल्न नदिने निर्णय भएको छ । काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोटखण्ड बढी जोखिमयुक्त भएकाले गाडी चलाउन रोक लगाइएको हो।

उनका अनुसार काठमाडौंबाट जाने काभ्रे भञ्ज्याङमा रोकिने र काठमाडौं आउनेलाई सिन्धुलीको खुर्कोटमा राखिने निर्णय भएको छ।

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit