Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

राष्ट्रिय जीवन बीमा कम्पनीद्वारा सात जना कर्मचारी माग

राष्ट्रिय जीवन बीमा कम्पनीद्वारा सात जना कर्मचारी माग
विज्ञापन
Advertisement

काठमाडौं। राष्ट्रिय जीवन बीमा कम्पनीले करारमा पदपूर्ति गर्नेगरी कर्मचारी माग गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले सहायक व्यवस्थापक सीए (छैटौं) तहमा ४ जना, सहायक व्यवस्थापक एक्चुरी एक जना र सहायक सूचना प्रविधि पदमा दुई जना गरी कूल ७ जना कर्मचारी माग गरेको हो ।

इच्छुक र कम्पनीले तोकेको योग्यता पुगेका कर्मचारीले आजको मितिले ७ दिनभित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit